Home राजनीति

राजनीति

स्थानीय तह निर्वाचन : प्रचार र प्रतिबद्धताको पुरानै शैली

महाेत्तरी । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारले पत्यारिलो तवरले नयाँ प्रतिबद्धता गर्न सकेका छैनन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि...

स्थानीय तह निर्वाचन : एक लाख ५० हजार ४७९ उम्मेदवार

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छ न्। देशभरका महानगर,...

कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी

कैलाली । कैलाली जिल्लाका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध आज उजुरी परेको छ । कैलारी...

सुर्खेतमा दुई हजार २२९ जनाको उम्मेदवारी दर्ता

सुर्खेत । स्थानीय तहको निर्वाचनमा सुर्खेतमा दुई हजार २२९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२...

भक्तपुरमा एक हजार एक जनाकाे उम्मेदवारी दर्ता

भक्तपुर । भक्तपुरका चार पालिकाको प्रमुखमा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय भक्तपुरले आज ढिलो गरी सार्वजनिक गरेको उम्मेदवारको...

बैतडीमा ४४० पदका लागि एक हजार ४४२ को उम्मेदवारी

बैतडी । स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका लागि बैतडीमा एक हजार ४०० बढी उम्मेदवारी दर्ता भएको छ । जिल्लाका १० वटै...

लमजुङमा उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी

लमजुङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ । आज तोकिएको दाबी विरोधको उजुरी उपर...

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक : कांग्रेस प्रवक्ता महत

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

ललितपुरकाे छ पालिकामा गरी एक हजार ४८८ उम्मेदवार

ललितपुर । ललितपुर जिल्लाका छ पालिकामा गरी जम्मा एक हजार ४८८ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर...

नुवाकाेटकाे दुई वटा वडामा दलित महिलामा उम्मेदवारी नै परेन

नुवाकाेट । जिल्लाको दुई वटा वडामा स्थानीय तह निर्वाचनको लागि हिजो भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ ।...