Home राजनीति

राजनीति

सम्हालिएर अघि बढ्न कांग्रेस महामन्त्री थापाको निर्देशन

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्हालिएर जनभावनाअनुसार अघि बढ्न निर्देशन दिएका छन् ।

कांग्रेसद्वारा विमान दुर्घटना घटनाप्रति दुःख व्यक्त

काठमाडाैँ । नेपाली कांग्रेसले यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।...

राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहारः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको टिप्पणी गरेका छन् ।

गणतन्त्रको सुदृढीकरणका लागि एकताबद्ध हुन प्रचण्डको अपील

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपील...

भ्रष्टाचार नियन्त्रणबाट समृद्धि कायम हुन्छ : राप्रपा अध्यक्ष लिङ्देन

माेरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताएका छन् ।

सरकारका कारण लाखौँले नागरिकता पाएनन् : उपेन्द्र यादव

काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन...

राप्रपा स्थानीय तह निर्वाचनमा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

माेरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताए । मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त...

आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताएका छन् ।

एमालेबाट फेरि प्रधानमन्त्री बनेर देखाउन ओलीलाई प्रचण्डको चुनौती

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पार्टीसँग गठबन्धन नगरी प्रधानमन्त्री बन्न चुनौती...

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न दलहरुबीच एकता आवश्यक : अध्यक्ष दाहाल

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको...