Home राजनीति

राजनीति

गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्रीलाई बाबुरामको आग्रह

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्त गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवासँग समाजवादी पार्टीका नेताको भेट

काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसहितका नेताहरूले भेटवार्ता गरेका छन् ।

कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने

काठमाडाैँ । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

गठबन्धन नेतालाई जिताउन मात्र हैन : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताएका छन् ।

विचार नमिल्ने दलसँग गठबन्धन हुदैनः नेम्बाङ

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् ।...

नेकपा एमालेद्वारा आयोगमा दल दर्ता

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

चीन भ्रमणमा परराष्ट्रमन्त्रीले बिआरआई सम्झौता कार्यान्वयनको पहल गर्नुपर्छः झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने...

प्रचण्ड र जापानको लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताबीच उच्च तहको भ्रमण आदानप्रदान गर्नेबारे छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं पूर्वअर्थ, व्यापार तथा उद्योगमन्त्री...

एमाले प्रगतिशील जनताको पार्टी हो : अध्यक्ष ओली

राैतहट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले जनता एवं प्रगतिशील जनताको पार्टी भएको बताएका छन् । सोमबार रौतहटको गौरमा...

आदिवासी राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ : महामन्त्री थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन गरी उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने बताएका छन् ।