Home राजनीति

राजनीति

आउने निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ : ओली

इनरूवा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।...

शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज आयोजित ३६औँ वार्षिकोत्सव...

विप्लव समूहका नेता कांग्रेस प्रवेश

काठमाडौँ । नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर...

इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

माेरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी...

सामाजिक विभेद अन्त्य गर्नुपर्नेमा महासचिव भुसालको जोड

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा वेदुराम भुसालले मुलुकमा विद्यमान असमानताको अन्त्य गरी नागरिक स्वतन्त्रता कायम गर्न मार्क्सवादी दर्शन वैज्ञानिक भएको बताएका छन् । नेपाल...

नुवाकोटमा प्रवक्ता डा महत र तामाङ प्रत्यक्षतर्फ सिफारिस, समानुपातिकमा केसी

नुवाकोट । आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट १२७ उम्मेदवार सिफारिस भएका छन्...

देशभर विकास र समृद्धिको सन्देश दिने मेरो सङ्कल्प छ : प्रचण्ड

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताएका छन् ।

महामन्त्री थापा काठमाडौं-४ बाट सर्वसम्मत सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारका लागि सर्वसम्मत...

नेता कोइरालाको नाम सुनसरी २ बाट सिफारिस

सुनसरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजिव कोइरालाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्वर २...

राजनीतिसँगै आर्थिक रुपान्तरण आवश्यक : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्ने बताएका छन् । उहाँले उद्यमशिलता...