Home राजनीति

राजनीति

गोकुल बाँस्कोटाको प्रश्न : गठबन्धनको प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?

काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले गठबन्धनको प्रधानमन्त्री को रहेछ ? भनेर प्रश्न गरेका छन् ।

शेखरको प्रश्नः कांग्रेसलाई ७०/८० सिट जित्न किन चाहियो गठबन्धन ?

विराटनगर  । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक सय सिट भन्दा कमका लागि कांग्रेसले कसैसँग गठबन्धन गर्न नपर्ने बताएका छन् ।...

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन बनेको छ । आइतबार बसेको बैठकमा पनि सिट बाँडफाँटमा सहमति नभएपछि बैठक भोलि फेरि...

मधेसमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गरेका छन् ।  मधेशी...

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा विरोध प्रर्दशन गरेको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडाैँ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको...

लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन् । जनकपुरधाममा...

नेकपा समाजवादी भक्तपुरका अध्यक्ष बस्नेतको घर तोडफोड

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी...

सिरहामा माओवादी केन्द्रले टुंगो लगायो उम्मेदवार

सिरहा । आसन्न प्रतिनिधिसभा, प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र...

राजनीतिमा मिडियाको भूमिका महत्वपूर्ण छ : शिक्षामन्त्री पौडेल

गण्डकी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको राजनीतिक, सामाजिक परिवर्तनमा मिडिया जगतको महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् ।