ओलीलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने-परमादेश नभएको भए उहाँ र हामी सँगसँगै काम गर्न नै...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको पुनर्स्थापना गरेर न्यायालयले न्याय गरेको बताएका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकमा समापन मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले...
परमादेशबाट असंवैधानिक तरिकाले सरकार गठन गरिनुचाहिँ प्रतिगमन हो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सफल भएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको...
गठबन्धनले देशलाई ओरालो बाटोमा लग्योः केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालो बाटोमा लगेको आरोप लगाएका छन् । संविधान दिवसको अवसरमा शनिबार...
संविधान दिवसका अवसरमा उपत्यकामा एमालेले आयोजना गरेको पदयात्रा (फोटोफिचर)
काठमाडौँ । नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज काठमाडौं उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरेको छ ।
प्रचण्ड र बाबुरामबीच गम्भीर वैचारिक–राजनीतिक छलफल !
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री भट्टद्वारा दुई राज्यमन्त्री नियुक्त
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गरेका छन् । प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक...
सभामुखको भूमिकाका कारण संसद्को पाँच वर्षे कार्यकाल प्रभावकारी रहेनः ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार...
ओलीले सांसदहरुलाई बिदाइ गर्दै भने– चमत्कारिक परिणाम आउने गरी खटिनुहोस्
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज १ गतेदेखि निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई एमालेको बहुमत पु¥याउने गरी गाउँगाउँमा...
प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसले पाल्पाका पार्टीका नेता विजयराज घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर...
चोलेन्द्रलाई पूरक प्रश्न नगर्न एमालेको प्रस्ताव
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई एमालेले पूरक प्रश्न नसोध्न प्रस्ताव गरेको छ।
महाअभियोग सिफारिस समितिको बैठकमा पूरक...