जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ भन्ने लाग्छ : पूर्वमन्त्री श्रेष्ठ
दमौली । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विभिन्न उतारचढावका बीच प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सफल रहेको बताएका हुन् ।
राजनीतिक उथलपुथलकाबीच सदनको कार्यकाल सफल
काठमाडौँ । मुलुकमा विकसित राजनीतिक उथलपुथलका घटनाक्रमका बीच सङ्घीय संसद्को वर्तमान कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ। नेपालको संविधान जारी भएपछि भएको पहिलो निर्वाचनबाट...
दुईपटक विघटन भए पनि प्रतिनिधिसभाले पायो पूर्ण कार्यकाल
काठमाडौँ । विभिन्न आरोह-अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पुर्याएर केही विषय सघन विमर्शका लागि सुम्पेर...
यस्ता छन् चोलेन्द्रलाई महाभियोग लाग्ने ९ आधार
काठमाडौँ । संसदका महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन बुझाएको छ । समितिका बहुमत...
समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार आज तय गर्ने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको...
समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै
काठमाडाैँ । मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले...
एमाले सचिवालय बैठक सकियो, पुनःभोलि बस्ने
काठमाडाैँ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बोलाइएको नेकपा (एमाले)को सचिवालय बैठक सकिएको छ ।
एमालेले समानुपातिक उम्मेदवार आइतबार चयन गर्ने
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार आइतबार तय गर्ने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा...
जोत्नेलाई भूमि दिए मात्र भूमिसुधार हुन्छ: दुर्गा पौडेल
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सङ्घीयता र नागरिकता विधेयकलगायतमा आफ्नो पार्टीको असहमति भए पनि वर्तमान संसद्को कार्यकाल सफल भएको बताएकी छन् ।
दलहरुबीच आरोप प्रत्यारोपभन्दा समीक्षा हुनु जरुरी छ : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुबीच आरोप प्रत्यारोप गर्नुभन्दा हालसम्म भए गरेका काम र जनअपेक्षाको समीक्षा...