Home राजनीति

राजनीति

निर्वाचन आयोगमा राष्ट्रिय जनमोर्चाले बुझायो उम्मेदवारको बन्दसूची

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । पहिलो हुने निर्वाचित हुने...

एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ । एकीकृत समाजवादीका...

प्रधानमन्त्री पत्नी आरजु राणा समानुपातिकबाट पनि सफारिस

काठमाडौँ । नेपाली कांग्रेसका नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर...

मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छ : ओली

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन...

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार...

अध्यक्ष नेपालद्वारा संविधान दिवसको शुभकामना

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि समाजवादउन्मुख अर्थतन्त्रको आवश्यकता औल्याएका...

समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ ।...

नुवाकोटका एक हजार आठ सय ६१ उम्मेदवार कारवाहीमा

नुवाकाेट । तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका एक हजार आठ सय ६१ जना उम्मेदवार कारवाहीमा परेका छन्। गत वैशाख ३०...

संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि अध्यक्ष दाहालको अपिल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक...

प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान हो : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बीच प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन् ।