Home राजनीति

राजनीति

एकथरी मान्छे प्रचण्ड सकियोस् भनेर रातदिन धुप हालिरहेका छन् : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप हाल्ने गरेको बताएका छन् । 

राष्ट्रपतिकाे राजीनामा माग्दै जसपाद्वारा मधेसमा साताव्यापी आन्दोलन घोषणा

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समितिले आन्दोलन घोषणा गरेको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण...

राप्रपाद्वारा केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ...

सूर्यबहादुर थापा अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व : प्रम देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र...

कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा परियार

काठमाडाैँ । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा पार्टीका सहमहामन्त्री जीवन परियार तोकिएका छन् । आगामी मङ्सिर ४...

राष्ट्रपतिको अपमान गर्नुलाई सत्तारुढ गठबन्धनले आफ्नो महानता ठानेको छ : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्तारुढ गठबन्धनबाट आएको प्रतिक्रियाको आलोचना गरेका छन् ।...

एमाले प्रवेश गर्दै सर्वेन्द्र खनालले भने- कमरेड ओलीजत्तिको अर्को राजनेता कतै भेटिन

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा...

राष्ट्रपतिविरुद्ध सत्तारूढ विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौँ । दुवै सदनबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै सत्ता गठबन्धन दलका विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन्...

कांग्रेसले ‘निरन्तरतामा नवीनता’का आधारमा घोषणापत्र तयार गर्ने

काठमाडाैँ । नेपाली कांग्रेसले छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नवीनता’को दृष्टि केन्द्रमा राखेर पार्टीको घोषणापत्र निर्माण गर्ने भएको छ । कांग्रेसको...

मधेसवादी नेता भन्छन् – ‘विधेयक प्रमाणित नहुँदा लोकतन्त्र कार्यान्वयनमा चुनौती खडा हुन्छ’

काठमाडौँ । जनता समाजवादी पार्टीले संविधानले दिएको समयसीमाभित्र राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नभएको घटनाले देश, लोकतन्त्र र संविधान कार्यान्वयनमा चुनौती खडा भएको जनाएको छ...