लोसपाकी नेतृ चौधरी कांग्रेस प्रवेश
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा...
राप्रपा र रवीन्द्र मिश्र समूहबीच पार्टी एकता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ । बुधबार काठमाडौंको राष्ट्रिय...
कांग्रेस केन्द्रीय कार्यालयमा शेखर कोइराला पक्षको धर्ना
काठमाडौँ । समानुपातिकतर्फका उमेदवारको बन्दसूची सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा बुझाएको भन्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालयमा...
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी
काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।...
रवीन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहबीच आज एकता घोषणा हुने भएको छ। राप्रपा प्रवेशका लागि मिश्रले सोमबार विवेकशील साझा...
निर्वाचन आचारसंहिता आजबाट लागु, के-के गर्न पाइदैन ?
काठमाडाैँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता,...
कांग्रेस प्रचार प्रसार समिति संयोजकमा डा महत
काठमाडाैँ । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण...
राजनीतिक दललाई आयोगले दियो ६० बुँदे निर्देशन (पूर्णपाठसहित)
काठमाडाैँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन...
आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु हुँदै
काठमाडाैँ । निर्वाचन आयोगले आज बुधबार (असोज १२ गते)मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ ।
‘निर्वाचन आयोगले भोलि...
समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत तयार भएको हो : कांग्रेस प्रवक्ता
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले डा. शेखर कोइराला पक्षले गरेको गतिविधि पार्टीको विधि र विधानविपरीत भएको बताएको छ । मंगलबार पत्रकार...