प्रतिनिधिसभा एवं प्रदेशसभाका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूचीसहित)
काठमाडौँ । आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको अन्तिम उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ। निर्वाचन आयोगले दाबी विरोधपछि बुधबार अन्तिम नामावली प्रकाशन गरेको हो।
गठबन्धनको एजेन्डा : भ्रष्टाचारमुक्त कर्णाली
सुर्खेत । चुनावी माहोल तातिएसँगै सुर्खेतमा वाम लोकतान्त्रिक गठबन्धनले कर्णाली प्रदेशलाई भ्रष्टाचार र अनियमितता शून्य बनाउने एजेण्डा अघि सारेको छ । भ्रष्टाचार...
स्थानीय तहका कार्यपालिका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र प्रचारमा संलग्न हुन नपाउने
काठमाडौँ । स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका...
गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब गर्नु हुँदैन : ओली
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिन विलम्ब गर्न नहुने बताएका छन् ।...
तनहुँमा महिला उम्मेदवार चार प्रतिशत
तनहुँ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन्...
मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत
बागमती । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा कूल उम्मेदवारमध्ये पुरुषको तुलनामा महिलाको उम्मेदवारी कम अर्थात् १० प्रतिशत मात्र...
दीपक मनाङ्गे निर्विरोध निर्वाचित
मनाङ । सङ्घीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा...
बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट पाँच वर्षका लागि निस्कासित गर्ने कांग्रेसको...
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी र गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि पार्टीबाट निस्कासित...
एकीकृत समाजवादीका २२ जनाद्वारा उम्मेदवारी फिर्ता
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) बाट सत्तारुढ गठबन्धनले गरेको निर्णय विरूद्ध मनोनयन दर्ता गराएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टी नेतृत्वको निर्देशन मान्दै उनीहरूले...
घनश्याम भूसालले पाए ‘त्रिभुज’ चुनाव चिह्न
काठमाडौँ । टिकट नपाएपछि नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न ‘त्रिभुज’ पाएका छन् । निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई...