९ जना उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका नौ जनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।...
एकल सिफारिस हुँदा पनि ओलीले टिकट नदिनु अन्यायपूर्ण : भीम रावल
काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा बिहीबार पत्रकार...
आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम...
बागलुङमा पाँच जनाको उम्मेदवारी फिर्ता, ३१ कायम
बागलुङ । पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि बागलुङमा ३१ उम्मेदवार कायम भएका छन् ।
‘उम्मेदवारी दिँदा दलित समुदायलाई उपेक्षा गरियो’
काठमाडौँ । दलित समुदायका सङ्घसंस्था तथा नेताहरूले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ दलितलाई टिकट नदिएर उपेक्षा गरिएकको भन्दै...
लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन : भट्टराई
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार
काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद...
निर्वाचन आयोगले भन्यो : राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्नू
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल...
काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा आफन्त र टोलवासी चुनावी मैदानमा
काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिटमा रोचक उम्मेदवारी परेका छन् । यसले चुनावी प्रतिस्पर्धालाई पनि...
यी हुन् आफैलाई मत हाल्न नपाउने पर्साका उम्मेदवार
पर्सा । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका छन् ।