Home राजनीति

राजनीति

आचारसंहिता पालना गर्ने रसुवाका उम्मेदवार र दलको प्रतिबद्धता

रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्ने रसुवाका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन

काठमाडाैँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति...

नेपाली कांग्रेस कास्कीद्वारा चुनावका लागि विभिन्न समिति तथा उपसमिति गठन

कास्की । आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली...

संविधानको रक्षाका लागि गठबन्धनलाई मत : नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।

एकीकृत समाजवादीद्वारा निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालको संयोजकमा २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ ।

‘संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गरौँ’-नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल...

निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो– अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका...

प्रत्यक्षतर्फ सत्ताइस प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ आजसम्म एक करोड ३७...

आयोगले कृष्णकुमार श्रेष्ठलाई सोध्यो स्पष्टीकरण

काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उलङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं ४ का उम्मेदवार...

भक्तपुर क्षेत्र नं २ का उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं...