प्रतिनिधिसभामा सबैभन्दा बढी एमाले र त्यसपछि राप्रपाका बढी उम्मेदवार
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर २ हजार ४१२ जनाको उम्मेदवारी परेको...
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउँदै
जनकपुरधाम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन् ।
काठमाडौँ–८ मा ४० उम्मेदवार प्रतिस्पर्धामा
काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा ४० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्...
गठबन्धनको उमेदवारलाई विजयी गराउन रिजालको आग्रह
इनरुवा । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धनको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । सुनसरीको धरानमा आज अयोजित शुभकामना आदानप्रदान...
सबै जातजातिलाई समान व्यवहार गरिनुपर्छ : अध्यक्ष ओली
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजातिलाई समानरूपमा व्यवहार गरिनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक जनजाति महासङ्घले आज...
सांस्कृतिक क्षेत्रको अध्ययन केन्द्र बनाइन्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको नमूनायुक्त सांस्कृतिक क्षेत्रको अध्ययन केन्द्रका रुपमा...
कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमितिमा सदस्यहरु मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित प्रवास समन्वय प्रचारप्रसार उपसमितिमा सदस्यहरू मनोनीत...
जनताले उपलब्धिको रक्षा र अग्रगमनको पक्षमा मतदान गर्नेछन् : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको बताए । अध्यक्ष...
संविधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै लाग्नुपर्छ : नेता सिटौला
सुरुङ्गा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एक भएर लाग्नुपर्ने समय आएको बताएका छन्...
बुटवलमा पाँच दलीय गठबन्धनको प्रशिक्षण : गठबन्धनका उम्मेदवारले जित्नै पर्नेमा प्रधानमन्त्री देउवाको जोड
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र व्यवस्था रक्षाका लागि सत्ता गठबन्धनका उम्मेवारले जित्नै पर्ने बताएका छन् । सत्ता गठबन्धनका उम्मेद्वारलाई जिताउन...