कांग्रेसकाे सङ्कल्प : पक्की सडकमा नागरिकको पहुँच बढाइने
काठमाडौँ । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।
उम्मेदवारका विषयमा जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह
काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं...
दल र नेताको विकल्प छैन, स्वतन्त्र र ‘नो नट अगेन’ पानीको फोकाजस्तै : प्रचण्ड
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल र नेताको विकल्प नरहेको बताएका छन् ।
स्वतन्त्र र...
कांग्रेसको सङ्कल्पपत्रः एक घर, एक धारा अभियान सञ्चालन गरिने
काठमाडाैँ । नेपाली कांग्रेसले एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा...
चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील
चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन्...
कांग्रेस घोषणापत्र : सातै प्रदेशमा सङ्ग्रहालय स्थापना
काठमाडौँ । नेपाली कांग्रेसले सबै जातजातिको कला, संस्कृति, वेषभूषा एवं जातीय पहिचान झल्कने गरी सातवटै प्रदेशमा सांस्कृतिक सङ्ग्रहालय स्थापनालाई प्राथमिकतामा राखेको छ।
चाडबाड सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार
मान्म । कालिकोट जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ–गाउँमा पसेका...
उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध अदालत जान्छुः तोसिमा कार्की
काठमाडाैँ । आधिकारिक पत्र नपाए पनि समाचारमा म तोसिमा कार्कीको ललितपुर क्षेत्र नं ३ को उम्मेदवारी खारेजीको बारेमा जानकारी पाएको छु ।...
कञ्चनपुर क्षेत्र नं १ : वीना मगरलाई अघिल्लो निर्वाचनका सारथी तामाङको चुनौती
महेन्द्रनगर । भनिन्छ राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । निर्वाचनका बेला तालमेलदेखि गठबन्धनसम्म गरिरहेका राजनीतिक दलहरुभित्र कुन बेला को शत्रु र...
कांग्रेसद्धारा केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन
काठमाडाैँ । नेपाली कांग्रेसले केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा...