Home राजनीति

राजनीति

यी हुन् महिला उम्मेदवारै नभएका ६१ निर्वाचन क्षेत्र

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दिँदा महिलालाई उपेक्षा गरेका छन् ।...

प्रधानमन्त्री देउवा आज धनगढी जाँदै

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज(बुधबार) धनगढी जाने भएका छन्। गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी उनी आज धनगढी...

स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौँ : नेता कोइराला

कावासोती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले राजनैतिक स्थिरताका लागि बहुमत...

पाँच वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना

काठमाडाैँ । नेकपा (एमाले) ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पु¥याउने महत्वकांक्षी घोषणापत्र ल्याएको छ । आगामी निर्वाचनका लागि...

पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता : प्रवक्ता महत

कास्की । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताएका छन् ।

निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : अध्यक्ष नेपाल

धनुषा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका...

एमालेको घोषणा : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार

काठमाडाैँ । नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र श्रमिकको न्यूनतम ज्याला वृद्धि गरी मासिक रु २५ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।...

एमाले निर्वाचन घोषणापत्र : पाँच वर्षभित्र नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको...

एमालेको घोषणपत्रः २० ‘ग्यारेन्टी’, २४७ प्राथमिकता

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा...

आचारसंहिता उल्लङ्घनविरुद्ध एकै दिन ९ स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका आधारमा...