Home राजनीति

राजनीति

कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गर्छौैँ : नेता लेखक

दोधारा चाँदनी । नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गरिने बताएका...

देशमा सुशासन कायम गर्न गठबन्धनको आवश्यकता ः वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा विकास र घरघरमा रोजगारी बनाउने आफ्नो मुख्य योजना रहेको बताएका छन् ।

अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, ‘अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।’ चर्को मूल्यवृद्धि,...

नमूना मतदानमा शतप्रतिशत मत सदर

सुदूरपश्चिम । आसन्न निर्वाचनको तयारीलाई लक्षित गरी आज कैलालीको सुख्खडमा गरिएको नमूना मतदानमा शतप्रतिशत मत सदर भएको छ ।

संविधान जोगाउन गठबन्धन आवश्यक छ : भीमसेनदास प्रधान

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताएका छन् ।

खोटाङमा एमाले र जसपाका ४६ नेता माओवादी प्रवेश

खोटाङ । चुनावको मुखमा खोटाङमा जनता समाजवादी पार्टी र नेकपा एमालेका ४४ नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।

जुम्लामा आइपुग्यो मतपत्र

जुम्ला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र हिमाली जिल्ला जुम्लामा...

ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेपछि गठबन्धन : प्रधानमन्त्री

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म गठबन्धन कायम रहने बताएका छन् । गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा आइपुगेका नेपाली...

निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताएका छन् ।

केही समयसम्म गठबन्धन रहन्छ : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म गठबन्धन कायम रहने बताएका छन् । गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन...