निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन् ।
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : प्रधानमन्त्री
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त...
निर्वाचनलाई उत्सवका रुपमा लिऔँ : मन्त्री कार्की
विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन प्रतिस्पर्धात्मक भए पनि यसलाई उत्सवका रूपमा लिनुपर्ने बताएका छन् ।
काठमाडौँका मेयरलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले काठमाठौँ महनगरपालिकाका मेयर बालेन साहलाई हाम्रो नेपाली पार्टीसँग आबद्वता रहे–नरहेको बारेमा स्पष्ट पार्नलाई पत्र काटेको छ ।
हाम्रो नेपाली पार्टीका अध्यक्ष र उम्मेदवारलाई स्पष्टीकरण
काठमाडाैँ । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं. २ का उम्मेदवार कोषराज सुवेदीलाई...
कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार–प्रसारका लागि बालबालिकाको प्रयोग गरेको...
करका दरमा गरिएको परिवर्तन बदर गर्न आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन...
रोचक बन्दै काठमाडौं क्षेत्र नं ८ को निर्वाचन
काठमाडौँ । चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौं क्षेत्र नं ८...
आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने
काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगबाट तोकिएको मापदण्डका आधारमा...
जसपाको प्रतिबद्धतापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने शासकीय स्वरुपको अवधारणासहित पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।