‘काठमाडौंलाई हरित अर्थतन्त्रका रुपमा विकास गर्छौँ’
काठमाडाैँ । निर्वाचन क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मानुषी भट्टराईले काठमाडौं उपत्यकालाई हरित अर्थतन्त्रको अवधारणामा विकास गर्नुपर्ने बताएकी छन् । आज...
देश लागि गठबन्धनको जित आवश्यक : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका छन् ।
बागलुङका छवटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार...
झापा-२ मा घिमिरे र रानाः पहिले सहकर्मी अहिले प्रतिस्पर्धी
बनियानी । झापा क्षेत्र नम्बर २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा...
एकीकृत विकासको अवधारणाअनुसार काम गर्छु : विद्या भट्टराई
पोखरा । आसन्न मङ्सिर ४ को आम निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै एकीकृत...
‘नो नट अगेन’ विवाद : अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता
काठमाडौँ । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियन्तालाई कारबाही नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता दिएको छ ।
बिहीबार सर्वोच्चका...
बागलुङ-२ : ‘मुख्य प्रतिस्पर्धा’मा सत्ता गठबन्धनका देवेन्द्र र एमालेकी मञ्जु
ढोरपाटन । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागलुङ-२ लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...
समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् : महान्त्री शर्मा
बनियानी । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मुलुक र जनताको समृद्धिका लागि काम गर्ने...
राजतन्त्र ब्युँतिदैन : नेता सिटौला
झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका...
संविधानको रक्षाका लागि गठबन्धन : प्रचण्ड
गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका...