Home राजनीति

राजनीति

कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुने

सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा ‘एजेण्डा’ प्रस्तुत...

‘बीआरआई’लाई लिएर दुई दलबीच खटपट भयो भन्ने कुरा हल्ला मात्रः गृहमन्त्री लेखक

सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । बिहीबार धनगढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेनलमा...

प्रधानमन्त्री ओली चीन भ्रमणलगत्तै भारत भ्रमणमा जानुहुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै भारत भ्रमण गर्ने बताएका छन् । उनले चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली...

जसपा नेपाल विभाजनविरुद्ध रिट आजपनि हेर्न नमिल्नेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । उक्त दल विभाजनसम्बन्धी रिट सर्वोच्च अदालतको...

टीआरसी र बेपत्ता आयोगको काम छिटो पूरा हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टीआरसी र बेपत्ता आयोगको काम छिटो पूरा हुनुपर्ने बताएका छन्। बुधबार शान्ति सम्झौता १८ वर्ष पुगेको...

उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका छन्। नेपाल...

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले बुधबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन...

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित

सुदूरपश्चिम । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । जिल्ला...

माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका...

सहकारी ठगी प्रकरणः रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी...