Home राजनीति

राजनीति

ओलीको चेतावनीः एमाले हात्तिको बथान हो, नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई नाङ्लो ठटाएर तर्साउने सपना नदेख्न चेतावनी दिएका छन् । आज (शुक्रबार एमालेले आयोजना गरेको जागरण...

विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

मुग्लिन (चितवन) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन्...

मेरो चीन भ्रमण अत्यन्तै सफल रहनेछ, म आँफै उपलब्धिबारे सम्प्रेषण गर्नेछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । काठमाडौंको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्ने...

विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं : प्रधानमन्त्री...

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प...

दरबारमार्गबाट एमालेको चुनौती : कम्बोडियामा प्रधानमन्त्रीको लगानी प्रमाणित गर, थपेर डबल दिन्छौं

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंको दरबारमार्गमा भएको पार्टीको जागरण...

एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत

काठमाडौँ । नेकपा (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।

एमालेको जागरण सभाको र्‍याली सुरु, ओलीले साढे १ बजे सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) को आज काठमाडौंमा हुन लागेको जागरण सभाको र्‍याली प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको...

एमाले महासचिवको प्रश्नः विकासका लागि छिमेकी मित्र राष्ट्रहरुबाट सहुलियतपूर्ण ऋण लिनु के गलत हो...

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार कसको प्रायोजनमा भइरहेको छ भन्दै प्रश्न गरेका छन् ।

बीआरआई ऋणमा अघि बढाउन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा बीआरआई ऋणमा अघि बढाउनेबारे कुनै सहमति नगर्ने प्रतिबद्धता जनाएका छन् ।

सत्तारुढ एमालेले आज काठमाडौंमा जागरण सभा गर्दै, एक लाख मानिस उतार्ने

काठमाडौं । नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन मध्यान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा...