बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि
जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग...
एमालेको जागरण सभामा जे देखियो… (तस्वीरहरु)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा उत्साह र जोश देखिन्थ्यो ।
कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन
काठमाडाैँ । नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’सुझाव सङ्कलन गरेको छ।
कांग्रेस संसदीय दलले...
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।
अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गरेका छन्...
जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
काठमाडौं । जनमत पार्टीले गोमालाभ सापकोटालाई सांसदबाट हटाउन भन्दै पठाएको पत्र अस्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले सांसदबाट हटाउने निर्णय कार्यान्वयन...
कुलमानविरुद्ध खनिए ओली, देशको अर्थतन्त्र चौपट बनाएको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत लाइन काटेर देशको अर्थतन्त्र चौपट बनाउन खोजेको आरोप...
ओलीको चेतावनीः एमाले हात्तिको बथान हो, नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई नाङ्लो ठटाएर तर्साउने सपना नदेख्न चेतावनी दिएका छन् । आज (शुक्रबार एमालेले आयोजना गरेको जागरण...
विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल
मुग्लिन (चितवन) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन्...
मेरो चीन भ्रमण अत्यन्तै सफल रहनेछ, म आँफै उपलब्धिबारे सम्प्रेषण गर्नेछु : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । काठमाडौंको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्ने...