Home राजनीति

राजनीति

गठबन्धनको बैठक : स्थानीय तहमा चुनावी तालमेलको प्रतिवेदन बुझाउने म्याद वैशाख ४ सम्म थप

काठमाडौँ । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि तालमेलको रिपोर्ट पठाउने म्याद वैशाख ४ सम्म थप गरेको छ । मंगलबार प्रधानमन्त्री निवास...

छानबिन समिति बनाए हुन्छ, तर संसद्‌मा बोल्न पाउनुपर्छ : रवि लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुने...

निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति क्रियाशील हुन महासचिव गुरुङको आग्रह

कास्की । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सम्पूर्ण पार्टी पङ्क्तिलाई साथमा लिएर निर्वाचनमा होमिन निर्देशन दिएका छन् ।

एकीकृत समाजवादीले वैशाख ९ गते स्थापना दिवस मनाउने

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले यही वैशाख ९ गते देशभर कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ । पार्टीका...

बालेनलाई बाबुरामको सुझाव : ’निश्चित ठाउॅ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गरौँ’

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले फुटपाथ व्यवसायीलाई विकल्पविना हटाउन नहुने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले...

आगामी निर्वाचनमा गठबन्धन गरे कांग्रेस एक रहन्न : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनमा कांग्रेसले गठबन्धन गरेमा पार्टी एक नरहने चेतावनी दिएका छन् ।

विप्लवसँग असन्तुष्ट नेताद्वारा नेकपा(बहुमत) गठन

काठमाडौँ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूह संसदवादमा फस्न लागेको भन्दै अन्तुष्ट पक्षले छुट्टै नेकपा (बहुमत) गठन गरेको छ । विप्लवसँग...

मूल्यवृद्धि फिर्ता नगरिए सरकारकै बहिर्गमनको निम्ति आन्दोलन गर्ने अनेरास्ववियूको चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन...

कांग्रेस सहासमिति बैठकः महामन्त्री थापाको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेश गरेको सांगठनिक प्रस्ताव सर्वसम्मतले पारित भएको छ । गत...

इलाम–२ (२) एमालेका मगर विजयी

इलाम । इलाम–२ ९२० मा नेकपा ९एमाले०का उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा (एकीकृत...