डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका मोहन थापा विजयी
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् ।
ओखलढुंगाको मोलुङ-५ एमालेका तामाङ विजयी
काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा नेकपा एमाले उम्मेदवार विजयी भएको छ।
एमालेका गंगाबहादुर तामाङ ३०२ मतका साथ विजयी...
जाजरकोटको कुशे-७ मा कांग्रेस उम्मेदवार निर्वाचित
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह निर्वाचित भएका छन्।
उनी ३४७ मतका साथ...
सानीभेरी-५ को वडाध्यक्षमा कांग्रेसका खत्री विजयी
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोतीराम खत्री विजयी भएका छन्।
उनी ५९० मत...
रोल्पाको रून्टीगढी-४ मा कांग्रेस उम्मेदवार विजयी
काठमाडौं । रोल्पाको रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेस उम्मेदवार भूपमणि पुन मगर ६४३...
दार्चुलाको दुहु गाउँपालिका-५ मा कांग्रेसका धनसिंह विजयी
काठमाडौं । दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर-५ मा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्।
कांग्रेस उम्मेदवार धनसिंह कुवर ३७६ मतका...
उपनिर्वाचनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन–२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका...
तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खड्गराज शाही निर्वाचित
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही निर्वाचित भएका छन् । १४३ मतसहित शाही अध्यक्षमा निर्वाचित...
स्थानीय तहको उपनिर्वाचन आज, बिहान सात बजेदेखि मतदान
काठमाडौं। स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक,...
प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ : स्वर्णिम वाग्ले
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन्...