कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
रवि लक्षित ओलीको कटाक्ष : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेजस्तो सजिलो नभएको बताएका छन् । आइतबार झापाको दमकमा निर्मित १८ तले भ्यु...
प्रचण्ड- लु भेटवार्ता : शान्ति प्रक्रिया टुंग्याउन लागेको विषयमा छलफल
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
कांग्रेस सभापति देउवासँँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता...
दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूनाः प्रधानमन्त्री ओली
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताएका छन् ।
भव्य जनसहभागितामा...
कांग्रेसको बालबालिका तथा किशोर-किशोरी समन्वय विभागमा १० जना सदस्य मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले विधान...
प्रहरीले रविलाई मानसिक यातना दिएको भन्दै मानव अधिकार आयोगमा रास्वपाको उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
वामपन्थीहरू एक भए देश विकास हुन्छः माओवादी नेता गुरुङ
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्तिहरू एक नभएसम्म देश बन्न नसक्ने बताएका छन् ।
सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारी कामकाजमा तथा कार्यालयमा स्वदेशमा उत्पादित वस्तुको प्रयोग अनिवार्य गर्नुपर्ने बताएका छन् ।
लोकतन्त्रमा देखिने गरी काम भएको छः महासचिव पोखरेल
दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका-१९ को प्रशासनिक...