Home राजनीति

राजनीति

अन्य पार्टीसँग तत्काल एकताको सम्भावना छैनः नेकपा एकीकृत समाजवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको...

कसैले चाहेर पनि सरकार ढल्दैनः महासचिव पोखरेल

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन्।

माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा कुनै पनि दलसँग एकता नगर्नेबारे सहमति जुटेको छ । विगत पाँच दिनदेखि जारी स्थायी कमिटी बैठक...

मीनबहादुर गुरुङले दिएको जग्गामा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुल्यो, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं । भाटभटेनीका संचालक मीनबहादुर गुरुङले दिएको जग्गामा नेकपा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुलेको छ । गुरुङबाट एमालेले...

जसपा नेपालको प्रदेश, जिल्ला र स्थानीय तहसम्मको अधिवेशन कार्यतालिका तय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश तहदेखि जिल्ला र स्थानीय तहसम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ । मंसिर २८...

प्रजातन्त्रप्रति प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्व सिंहको स्मरण

काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पिएल सिंहलाई प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्मरण गरिएको छ । नेपाली कांग्रेसका...

‘समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छ’

म्याग्दी (बेनी) । नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने दावी गरेका छन् ।

माओवादीलाई अब चुनावी गठबन्धनको आवश्यकता छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गत मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनको मत परिणामले आफूहरुसँग गठबन्धन नगरी...

पीएल सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकास्मिक बैठकले पूर्वमन्त्री एवं काठमाडौं नगरपालिका पूर्व नगरप्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै...

ओलीलाई वामदेवकाे जवाफ : म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस्

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती दिएका छन् ।