पार्टीका धेरै नेता कार्यकर्ताले आफूहरुले न्याय नपाएको गुनासो गरेः शेखर कोइराला
धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन् ।
देशमा क्रमशः आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री
सुनसरी। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताएका छन्।
नेपाल जेसिजको...
हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम हुँदैन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन्।
कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्: बाबुराम भट्टराई
जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको...
एकीकृत समाजवादीका सबै नेताको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ? (पूर्णपाठसहित)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । मंसिर २६ देखि पुस २ मा सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय...
राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजोदेखि जारी बैठक आज...
सरकारलाई असफल हुने छुट छैन : शेखर कोइराला
सुदूरपश्चिम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग...
सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छ : महामन्त्री सिंह
अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।
पार्टीले...
‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको आदेशप्रति माओवादीको आपत्ति
काठमाडौँ । सर्वोच्च अदालतले सरकारी दस्तावेजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न भनी दिएको आदेशप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादी केन्द्रका...
१५ औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार हो : शेखर कोइराला
सुदूरपश्चिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीच कुनै तिक्तता नरहेको बताएका छन् ।