Home राजनीति

राजनीति

निर्वाचन आयोगद्वारा रवीन्द्र मिश्रलाई कार्यकारी अधिकार दिने निर्णय अद्यावधिक

१८ कात्तिक । निर्वाचन आयोगले रवीन्द्र मिश्रलाई कार्यकारी अधिकार दिने विवेकशील साझा पार्टीको पछिल्लो केन्द्रीय समितिको निर्णयलाई अद्यावधिक गरेको छ ।

प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

१८ कात्तिक । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा बुझाएका छन् ।

‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ : नेता गगन थापा

१७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन् ।

एमाले महाधिवेशनमा विद्युतीय उपकरण प्रयोग गरिने

१७ कात्तिक । नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका...

प्रदेश २ : पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

१७ कात्तिक । प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा मङ्गलबार प्रमाणीकरण गरिएको छ । प्रदेशमा...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

१६ कात्तिक । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री...

आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ : मन्त्री खाँण

काठमाडाैँ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन्...

कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस

१६ कात्तिक । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांगे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् ।

प्रदेश नं १ का मुख्यमन्त्री राईद्वारा सपथ ग्रहण

१६ कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश एकको मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

१६ कात्तिक । प्रदेश एकमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको...