Home राजनीति

राजनीति

तीन प्रदेशका प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, २५ कात्तिक। प्रदेश एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विप्लवद्वारा आन्दोलन घोषणा

काठमाडौं, २५ कात्तिक। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी...

दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

चितवन, २५ कात्तिक। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् ।

कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिहरुको विवरण पठाउन एमालेको निर्देशन

काठमाडौं, २५ कात्तिक। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका...

प्रचण्डका कारण बहुमतको सरकार जोगाउन सकेनौँ : एमाले सचिव गोकर्ण विष्ट

भक्तपुर, २४ कात्तिक। नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको...

एमसीसी परियोजना फिर्ता लैजानु श्रेयस्करः वामदेव गौतम

काठमाडौँ, २४ कात्तिक। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले मिलेनियम चालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकासँग आग्रह गरेका छन् ।

चुनाव लडेर शासन गर्न पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती

काठमाडौं,२४कात्तिक। । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ...

राष्ट्रपतिद्वारा तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम तीन प्रदेशका प्रदेश...

माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय

काठमाडौं, २३ कात्तिक । नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : डा बाबुराम भट्टराई

गाेरखा, २३ कात्तिक । जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर...