‘लप्पन छप्पन २’ बाट चलचित्रमा आनाको डेब्यु
काठमाडौँ । बिगत ५ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन् । उनी...
पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
तनहुँ । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाहलाई...
विष्णु खत्रीको ‘सरकार ! के गरेर खाम ?’
बागलुङ ।
‘सर्टिफिकेट छ डिग्री पासकोन त गासको न टुङ्गो बासकोमैले के गरेर खामदेशमै भोकै बसम् कीखाडीतिर पसम् कीसरकार...
आगामी वैशाखमा विराटनगरमा‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ आयोजना हुने
काठमाडौँ । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस् मुम्बइको डिजाइनमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ । आगामी वैशाख २४...
‘लप्पन छप्पन २’ ६ भाषामा रिलिज हुने
काठमाडौँ । फागुन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लप्पन छप्पन २’को निर्माण टिमले राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।...
नायक पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी
नवलपुर । नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आज बलात्कारसम्बन्धी...
पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
काठमाडाैँ । बलात्कारको आरोप लागेका नायक पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण...
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
दमौली । बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । विवाहको प्रलोभनमा नाबालिग गायिकामाथि बलात्कार गरेको...
कलाकार जयनन्द लामाको निधन
काठमाडाैँ । कलाकार जयनन्द लामाको निधन भएको छ । ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बुधबार बिहान २ बजे निधन...
राजेश हमालको ‘हजुर मुसुक्कै‘
काठमाडौँ । महानायक राजेश हमाल र ‘दर्पण छायाँ’ की अभिनेतृ निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’ सार्वजनिक गरिएको छ ।