Home मनोरञ्जन

मनोरञ्जन

२५ बर्षपछि भिडियोमा धिरजको ‘लुकी लुकी’

काठमाडौँ । गायक धिरज राईको सुपरहिट गीत ‘लुकी लुकी’ २५ बर्षपछि भिडियोमा फेरि सार्वजनिक गरिएको छ । २५ बर्षअघि नेपाल टेलिभिजनमा खिचिएको...

‘हेल्लो जिन्दगी’ को ‘अनौँठो माया’ गीत सार्वजनिक

काठमाडौँ । चैत १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो जिन्दगी’ ले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचार तीव्र पारेको छ । यस्तैमा...

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १४ वर्ष कैद सजायको मागदाबी

दमौली । किशोरी बलात्कारको आरोपमा नायक पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ। उनीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको...

नायक पल शाहको फाइल सरकारी वकिलसमक्ष पेस

दमौली । नाबालिकामाथि करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका नायक पल शाहविरुद्धको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी...

‘पीर’बाट हटाइयो लडाकु देहव्यापारमा संलग्न दृश्य

काठमाडौँ । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझ...

पल शाहलाई थप पाँच दिन थुनामा राख्न अनुमति

दमौली । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध...

पल शाहविरुद्ध नवलपुरमा मुद्दा दर्ता

नवलपरासी पूर्व । किशोरी बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार मुद्दा दर्ता भएको छ । किशोरीले आफूलाई एक...

विश्व सुन्दरीको ताज पोल्यान्डकी क्यारोलिनालाई

काठमाडौँ । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको ताज पोल्यान्डकी क्यारोलिना बेइलावस्काले पहिरिएकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७०...

‘२ नम्बरी’मा सौगात मल्लको इन्ट्री

काठमाडौँ । चैत्रको १५ गतेबाट छायाँकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’मा नायक सौगात मल्लको इन्ट्री भएको छ । दुईबर्ष अघि शुभसाइत गरेर...

सनिशकाे ‘फलिङ फर यु’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुरस्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।