चलचित्र ‘माग्ने राजा’ हरितालिका तीजमा प्रदर्शन हुने
काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ । सोमबार केदार घिमिरेले सामाजिक संजालमार्फत फिल्म आगामी हरितालिका तीजमा...
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू
काठमाडौं । निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री...
‘लाज शरणम’ को सेन्सर पास
काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले यस फिल्मलाई प्रदर्शनको...
प्रसिद्ध गजल गायक गुलाम अली नेपाल आउँदै, ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’...
काठमाडौँ । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन् । गजलकार अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द...
अर्को धर्म लिनुपर्छ भनेर उकासेका छैनौँ : महजोडी
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
यस्तो छ ‘फेरि रेशम फिलिली’को ट्रेलर
काठमाडौं । फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर अमेरिकाको भिषा लागेको...
धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माणार्थ जग्गा–सम्झौता
काभ्रे । पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच सोमबार...
जितु नेपाल ‘मुन्द्रे’ लाई मातृशोक
काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृ शोक परेको छ । उनकी आमा योगमाया नेपालको ८९ वर्षको उमेरमा आज बिहान निधन...
चलचित्र ‘ताण्डवम्’ को श्रव्यदृश्य सार्वजनिक
काठमाडौँ । एक दशकदेखि रङ्ग संयोजनमा सक्रिय रहेका जुनिम गहतराजको निर्देशनमा तयार भएको चलचित्र ‘ताण्डवम्’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।
एपिक नेपाल म्युजिक अवार्ड घोषणा
भक्तपुर । यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ...