सात महिला चलचित्रकर्मी सम्मानित
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छिन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा...
‘महाजात्रा’ को ट्रेलर सार्वजनिक
काठमाडौं । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
दोस्रो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा हुने
काठमाडौं। दोस्रो कर्णाली चलचित्र कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ ।
कार्यशालाको तयारी...
नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया
काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि प्राप्त गर्ने...
रेखा थापाको फिल्म उपहारको ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक
काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा...
शरदको सम्पतिको तीन भागको एक भाग निशाले पाउने अदालतको फैसला
काठमाडौँ । अभिनेत्री निशा अधिकारीले श्रीमान् तथा पुर्व क्रिकेटर शरद भेषवाकरको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने भएकी छन् ।
भारतका चर्चित गजल गायक पंकज उदासको निधन
मुम्बई। चर्चित गजल गायक पंकज उदासको निधन भएको छ। पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी थिए। ७२ वर्षीय उदासको आज बिहान निधन...
‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म
काठमाडौँ । आनीछोइङ डोल्माको जीवनीप्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को ओपनिङ फिल्म रहने भएको...
डिग्री माइलाको ‘सुस्त सुस्त’ गीत सार्बजनिक
काठमाडौँ । आगामी नयाँ वर्ष २०८१ मा प्रदर्शन हुन लागेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत...
रेखा थापाले छोरी जन्माइन्, नाम राखिन् ‘बैभवी’
काठमाडौँ । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ । थापाले शुक्रबार आफ्नो फेसबुक पेजमा पुत्री लाभ भएको भन्दै तस्बिरहरु पोष्ट गरेकी...