झापाकाे तीन छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा एकै रातमा १९ लाखबढीको क्षति
झापा । जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गएराति आगलागी हुँदा रु १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ ।
दमक...
हिउँदमा पशु आहारा बढाउन घाँसको बीउ वितरण
भद्रपुर (झापा) । झापाको भद्रपुर नगरपालिकाले सुक्खा समयमा पशु आहाराका लागि हिउँदे जैँ घाँसको बीउ वितरण गरेको छ । किसानको ५० प्रतिशत...
मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ । मुन्दुम ट्रेल...
चियाखेती प्रवर्द्धनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की
दमक । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चियाको बजार प्रशस्त भए पनि लक्ष्यअनुसार बजार प्रवर्द्धन गर्न नसकिएको बताएका छन् ।
जथाभावी फालिएका शिशाजन्य बोत्तल व्यवस्थापन गर्न आग्रह
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभावी छरिएका वा फालिएका शिशाजन्य बोत्तल ३५ दिनभित्र व्यवस्थापन गर्न व्यवसायीलाई अल्मिेटम दिएको छ । व्यवसायका...
बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार
धरान (सुनसरी) । जिल्लाको बराहक्षेत्र नगरपालिका-९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन् । विगत...
कोसी प्रदेशः भौतिक संरचना पुनःनिर्माण कार्यविधि स्वीकृत
विराटनगर । कोसी प्रदेश सरकारले गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण क्षति भएका भौतिक संरचना पुनःनिर्माण एवं मर्मतसम्भार...
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
झापा । पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वरधाममा बालाचर्तुदशीको अवसरमा आयोजना गरिने ४२औँ वार्षिक अनुष्ठानको तयारी पूरा भएको छ । प्रत्येक वर्ष मार्ग...
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ। हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ।
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
झापा । हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगद सहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ ।
गाउँपालिका अध्यक्ष रवीन्द्र...