शिक्षिका सावित्रादेवीको पहिराले पुरिएर मृत्यु
खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिराले पुरिएर मृत्यु भएको छ ।
लामीडाँडास्थित...
रेडपाण्डा संरक्षणका लागि ‘रेडपाण्डा म्याराथन’ आयोजना गरिने
ताप्लेजुङ । रेडपाण्डा संरक्षणमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा ‘रेडपाण्डा म्याराथन’ सञ्चालन गरिनेभएको छ । रेडपाण्डाको संरक्षणको क्षेत्रमा काम गर्दै आएको हिमाली संरक्षण...
हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार
झापा। मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले विर्तामोड नगरपालिका क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) निर्माण आजदेखि सुरु गरिएको छ।
प्रदेशवासीको गुनासो सुन्न कोशीमा ‘हेल्लो सीएम’ कार्यक्रम सुरु
विराटनगर । कोशी प्रदेश सरकारले जनताका गुनासो सुन्न बिहीबारदेखि ‘हेल्लो सीएम’ सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
पूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै
झापा । पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ ।
अध्यागमन कार्यालयका...
पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध
भोजपुर । वर्षात्ले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या...
बराहक्षेत्रमा सफाइ अभियान सुरु
धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफाइ बराहक्षेत्र अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय...
गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद
भद्रपुर (झापा) । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ ।
भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित
भाेजपुर। भाेजपुर जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन्। व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्।
कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण
मोरङ। कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय...