दुईवटा पोखरी फुटेर थामेमा बाढी, थप दुई पोखरी उच्च जोखिममा
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका ५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी फुटेको पाइएको छ ।
अलैँची र सुन्तला उत्पादन बढाउन सुपर जोन कार्यक्रम
किमाथांका । कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले ६ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला...
व्यावसायिक लोठसल्ला खेतीमा भोजपुरका किसान आकर्षित
भोजपुर। भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन्। मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन्। जिल्लाको लेकाली...
बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प
सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने...
चार जिल्लामा ८५ योजना सम्पन्न
भद्रपुर (झापा) । सघन सहरी तथा भवन निर्माण आयोजना झापाको गत आव २०८०/८१ का लागि विनियोजित रु एक अर्ब १८ करोड १६...
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको...
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेस्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न रक्षामन्त्री मानवीर राई नेतृत्वको टोली आइपुगेको छ ।
पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित
खोटाङ । पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि...
दूधकोशी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह
खोटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आजदेखि...
थामे गाउँमा तत्काल उद्धार गर्न मुख्यमन्त्री कार्कीद्वारा निर्देशन
विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा थामे खोला र भोटेकोशीको बाढी र पहिरोपीडित भएकाहरुलाई तत्काल...