दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीद्वारा अवरोध
बनियानी । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् ।
ताप्लेजुङ गोल्डकपः सिरहा फाइनमा
फुङलिङ (ताप्लेजुङ) । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । चार–दुई...
इलामको रोङमा बेसारको व्यावसायिक उत्पादन सुरु
मङ्गलबारे । इलामको रोङमा व्यावसायिक बेसार उत्पादन सुरु भएको छ । गाउँपालिकाको सहयोगमा इको चिया सहकारी संस्थाले बेसारको उत्पादन सुरु गरेको हो । स्थानीय उत्पादन वृद्धि...
खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । अरुण तेस्रोको विद्युत्...
किमाथाङ्का नाका खुलेपछि सात सय बढी नागरिकलाई सीमा पास वितरण
किमाथाङ्का। संखुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले सीमा पास वितरण गरिरहेको छ।
गत जेठ १२...
पूर्वीनाकाबाट ई–रिक्सा आयातमा वृद्धि
झापा । पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई–रिक्सा)को आयात वर्षेनी बढिरहदा परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा ८९ करोड ४३...
पहाडी सडकमा सवारी चलाउँदै किशोरी
मङ्गलबारे (इलाम) । छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ...
व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान
धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन...
मेचीनगरमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न त्रिपक्षीय सम्झौता
झापा । मेचीनगरमा नसर्ने रोगको जोखिम भएका ४० वर्षमाथिका उमेर समूहका बासिन्दाको मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोगको, जाँच र...
ताप्लेजुङ गोल्डकप : त्रिभुवन आर्मीलाई पछि पार्दै विर्तामोड सेमिफाइनलमा
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडाँैलाई ३–० गोल अन्तरले पराजित गर्दै...