कन्याममा ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालन हुँदै
इलाम। सूर्योदय नगरपालिका– ७ कन्याममा निर्माण भएको ‘टी टेस्टिङ एन्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ। कोशी प्रदेश सरकार र नगरपालिकाको २३ करोड रुपैयाँ लगानीमा...
पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण...
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
उदयपुर (गाईघाट) । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ ।...
झापामा तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादन
झापा । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका...
हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, सयबढी घर जोखिममा
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ...
कञ्चनजंघा गोल्डकप: गोधुली फुटबल क्लब फाइनल प्रवेश
फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरानले फाइनल यात्रा तय गरेको छ। बुधबार भएको सेमिफाइनल...
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
धरान (सुनसरी) । प्रहरीले सुनसरीको धरानबाट मंगलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका– १३ शिवधाराबाट प्रहरीले उक्त...
हात्तीबाट जोगाउन बिर्तामोडमा ‘एक घर, एक बत्ती अभियान’
बनियानी (झापा) । झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु गरिएको छ ।
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु
फुङ्लिङ (ताप्लेजुङ)। स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु...
माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो
इलाम । माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको...