Home प्रदेश १

प्रदेश १

धरानमा सुम्निमा र पारुहाङको मूर्ति अनावरण

धरान । धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण  गरिएको छ । सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको...

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

उदयपुर । देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गरिएको उद्योग प्रशासनले जनाएको छ...

किसानलाई दूधको भुक्तानी दिन माग

फिक्कल (इलाम) । इलाम नगरपालिकाले दुग्धजन्य पदार्थको निकासी र बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिकाको कृषि एम्बुलेन्स सञ्चालनमा

खोटाङ । दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरेर बजारसम्म पु¥याइदिने उद्देश्यका...

सडक निर्माणले कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहज

इलाम । इलामको सूर्योदय नगरपालिका–१ का सन्तोष बजगाईं गाउँमा उत्पादित कृषिउपज सङ्कलन गरेर भारतीय सीमाक्षेत्र मानेभञ्ज्याङ बजारमा बिक्री गर्न लैजानु हुन्छ ।...

सुनसरीमा महिला हिंसाको घटना बढ्दो

इनरुवा । सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको...

हात्ती प्रभावित क्षेत्रमा ६ फिट अग्लो पर्खाल

इनरुवा (सुनसरी) । इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि ६ फिट अग्लो पर्खाल निर्माण सुरु गरिएको छ । दैनिक रुपमा...

दिक्तेलका धर्मराजको कृषि क्रान्तिः व्यक्तिगत लगानीमा गाउँमा १३ वटा कृषि फार्म !

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि...

पूर्वीनाकाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात...

जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पुर्‍याउनुपर्छ : मुख्यमन्त्री कार्की

बेलबारी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताएका छन् । विराटनगर–६ मा आयोजित निःशुल्क स्वास्थ्य...