Home प्रदेश १

प्रदेश १

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद

झापा। स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ...

प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याएका पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु

मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन्। आज अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे आमरण अनशन

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । आज (मंगलबार) उनी प्रदेश सभा अगाडिको वनस्खण्डी महादेव मन्दिर...

सङ्खुवासभावासीको विकासप्रतिको चाहना सरकारले पूरा गर्ने

चैनपुर (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभावासीको विकासप्रतिको चाहनालाई पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

झापामा लागुऔषधको कारोबार बढ्दो

भद्रपुर (झापा) । स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागुपदार्थ कारोबारमा सङ्लग्न एक हजार एक सय पाँच जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

फुङ्लिङ (ताप्लेजुङ) । यहाँको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एकवर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष...

बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग

खोटाङ । खोटाङ र उदयपुर जिल्लालाई जोड्ने सुनकोशी नदीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात...

आजदेखि आमरण अनशनमा बस्दै कोशीका पूर्वमुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन्। वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती...

झापाको माईखोलामा डुबेर एक किशोरको मृत्यु, एक बेपत्ता

बनियानी (झापा)। यहाँको शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका...

सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछुः ऊर्जामन्त्री खड्का

संखुवासभा । नेपाली कांग्रेसका नेता एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताएका छन् ।