Home प्रदेश १

प्रदेश १

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । पालिकाको अध्यक्षमा एमालेका मिङमाछिरी शेर्पा विजयी...

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

धरान । धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा छन् । पछिल्लो मत परिणामअनुसार...

धरान -२ मा एमालेका राई विजयी

धरान । धरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राईले ६९५ मत विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका...

फुङ्लिङ नगरपालिका–११ मा माओवादी केन्द्रका भट्टराईसहित प्यानल नै विजयी

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङ्लिङ नगरपालिका–११ वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी भएकाे छ...

विराटनगर महानगरमा प्रमुख पदमा कांग्रेसका कोइरालाको अग्रता

माेरङ । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि शुरु गरिएको छ वडाको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । साँझ ५ बजेसम्म...

इलामको देउमाई नगरपालिकामा २ राउन्ड हवाई फायर

मंगलबारे । मतगणनाको विषयमा विवाद हुँदा इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गरेकाे छ । गणनामा...

सङ्खुवासभामा मतगणना सुरु

सङ्खुवासभा । सङ्खुवासभामा मतगणना सुरु गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहको मतगणना सुरु गरिएको...

ताप्लेजुङको मेरिङदेन-६ मा एमालेको प्यानल विजयी

ताप्लेजुङ । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ ।

विराटनगर महानगरको छ वटा वडामा मतगणना सुरु

माेरङ । विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ । महानगरमा...

मोरङका ११ पालिकामा मतगणना सुरु

माेरङ । मोरङ जिल्लामा रहेको १७ पालिकामा शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ ।