Home प्रदेश १

प्रदेश १

सुनसरीकाे हरिपुर सडकखण्डमा बस दुर्घटना हुँदा २५ जना घाइते

इनरूवा । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।

जिसस सुनसरीमा काँग्रेस उम्मेदवार विजयी

सुनसरी । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका छन्...

झापामा अज्ञात रोगले बङ्गुर मर्न थाले

झापा । अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बनेका छन् । एक हप्ताको अन्तरालमा उहाँले...

सुनसरीमा सवारी दुर्घटनामा एकको मृत्यु, छ घाइते

इनरूवा । सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ घाइते भएका छन् ।

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ । प्रदेश नं १ को...

भिरबाट लडेर वृद्धको मृत्यु

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ मा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । शनिबार कन्याटार बजार...

तेह्रथुममा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

तेह्रथुम । तेह्रथुममा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट...

प्रदेश नं १ को नीति तथा कार्यक्रम : प्राथमिकतामा कृषि, पर्यटन र उद्योग

माेरङ । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेश सरकारकातर्फबाट...

प्रदेश नं १ मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति...

प्रदेश नं १ को नीति तथा कार्यक्रम आज

विराटनगर । प्रदेश नं १ सरकारले आज अपराह्न २ बजे आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा...