Home प्रदेश १

प्रदेश १

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : सुनसरीबाट १२ सडक मानवको उद्धार

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बुधबार १२ जना मानवको उद्धार...

भारी वर्षा र बाढी : कोशीमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

मोरङ । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको...

सहयोग नपाएको सुनसरीका बाढीपीडितको गुनासो

इनरुवा(सुनसरी) । हालैको अविरल वर्षाका कारण भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० वर्षीया परमिला खत्वेको घरमा पाँच फिटसम्म पानी जमेको थियो । वर्षासँगै...

पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव

भोजपुर । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव...

सिलौटो बेचेरै मासिक ४० हजार कमाइ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए ।

नवदृष्टि आँखा अस्पतालमा १३ हजार आँखाका बिरामीको निःशुल्क परीक्षण

इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका...

बाढीले सुनसरीमा दुई करोडको तरकारी बाली क्षति

सुनसरी । असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख रुपैयाँ बराबरको तरकारी बाली क्षति भएको छ ।

देशकै महत्त्वपूर्ण शक्तिपीठ सुपा देउराली मन्दिर पुग्ने सडकको विस्तार

अर्घाखाँची । देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ ।

मेची-महाकाली उद्धार यात्राः झापाबाट १० जनाको उद्धार

बनियानी (झापा) । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको...

पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् ।