Home प्रदेश १

प्रदेश १

‘शुभशेर राई स्मृति प्रतिष्ठान’लाई आर्थिक सहयोग

खाेटाङ । शुभशेर राईको परिवारले ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङका लागि रु १६ लाख ९० हजार नौ रकम हस्तान्तरण गरेका छन् ।...

तोकिएको समयसम्म अस्पतालमा नबस्ने स्वास्थ्यकर्मीलाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री खापुङ

माेरङ । स्वास्थ्य तथा जनसङख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । कोसी अस्पतालमा रु पाँच...

‘आफैँ कमाउ, आफैँ पढ र कम्तीमा एक अभिभावक, एक विद्यार्थी पढाउ’ अभियान सञ्चालन

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले मुलुकलाई विकसित राष्ट्र निर्माणका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन कार्य सुरु गरेको छ । प्रदेश  नं १...

छ वर्षपछि फोडियो कार्यालयको ताला

खाेटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि ताला लगाइएको थियो...

झापामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट सुरु

झापा । झापामा आजदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको छ । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची...

संस्कार, संस्कृति देशका अमूल्य सम्पत्ति हुन् : मुख्यमन्त्री राई

भाेजपुर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार, संस्कृति देशको अमूल्य सम्पत्ति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् ।

विराटनगर महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।...

बेरोजगार अन्त्य गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित : मन्त्री कार्की

इनरूवा । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घरघरमा रोजगार सृजना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका...

सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि समस्या भएको छ । चोक क्षेत्रमा...

धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित...