हिरासतमा रहेका भूदेउ हत्या प्रकरण : दोषीलाई कारबाही नगरेको भन्दै प्रशासनमा निवेदन
खोटाङ । हिरासतबाट भाग्नेक्रममा प्रहरीको कुटपिटबाट ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका थुनुवा भूदेउ भनिने १८ वर्षीय किरण राईको परिवारले दोषीमाथि...
सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी
उदयपुर (गाईघाट) । गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट, दिक्तेलसँगको...
चिया निर्यात बढ्यो, अलैँची घट्यो
झापा। मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ...
छ वर्षपछि फाल्गुनन्द गोल्डकपको तयारी
पाँचथर । छ वर्षपछि प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप पुनः आयोजना हुने भएको छ ।
फिदिम स्पोर्टिङ क्लबले आउँदो पुस...
धरानको कार्यवाहक विवादः मेयरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं। धरान उपमहानगरपालिकाको कार्यवाहक विवादमा अदालतले अन्तरिम आदेश दिएको छ।
मेयर हर्क साम्पाङले उपमेयर हुँदा हुँदै वडाध्यक्षलाई कार्यवाहक दिएको...
सुनसरीका कुम्भकारलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ
इनरुवा (सुनसरी) । इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन् । उनी दिनभर भाँडा बनाउने काममा व्यस्त हुन्छन्।...
मेची भन्सार कार्यालयबाट तीन अर्ब ५८ करोड राजस्व सङ्कलन
भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व...
मकै बेचेर जीवन निर्वाह
सुनसरी । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य...
पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन्। दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज...
बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु
झापा। झापामा शनिबार भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
झापा कमल गाउँपालिका ५ स्थित रवि पेट्रोलपम्प...