Home प्रदेश १

प्रदेश १

सुनसरीमा सवारी दुर्घटनामा दुई प्रहरीको मृत्यु

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–१ मा आज दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी...

पहिरोले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

खोटाङ । केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै...

उदयपुर घटना : हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आफ्नै वंशजका तीन...

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको, एक घाइते

इनरूवा । सुनसरीको इटहरी–२ मा पिकअपको ठक्करबाट गए राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।...

प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण

भोजपुर । भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ । समुन्द्री सतहबाट तीन हजार एक...

पञ्चेबाजाको मौलिकता हराउँदै

भाेजपुर । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो...

देशमा एउटा असल व्यक्तिको खाँचो छ : केपी ओली

माेरङ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताएका छन् । उनले मुलुकमा एउटा...

भोजपुरमा ८८ प्रतिशत रोपाइँ

भाेजपुर । पूर्वीपहाडी जिल्ला भोजपुरमा ८८ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कूल खेतीयोग्य जमिन ६२ हजार दुई सय ९९ हेक्टर रहेको...

झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा । हात्तीको आक्रमणबाट झापाको मेचिनगर–९ मा एक व्यक्तिको मृत्यु भएको छ । मेचिनगर–९ थोप्लेबिरान सामुदायिक वन क्षेत्रअन्तर्गत...

नेता सिटौला झापा–३ बाट एकल उम्मेदवार सिफारिस

झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । पार्टीको...