Home प्रदेश १

प्रदेश १

मल आउनै बाँकी : झापामा रोपाइँ सुरु

झापा । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने...

सन्थाल आवास निर्माणका लागि दुई करोड विनियोजन

बनियानी । झापाको भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि सङ्घीय सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ । विपन्न आदिवासी सन्थाल...

दुर्गम क्षेत्रमा मतदान सामग्री पठाउन थालियो

फुङलिङ । ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ । दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा...

पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

विराटनगर । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्रा.डा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ ।      चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको...

इलाम कारागारका कैदीबन्दीले सामूहिक मनाए होली

फिक्कल । इलाम सदरमुकामस्थित इलाम कारागारका कैदीबन्दीले होली पर्व मनाएका छन् । कारागारभित्र रहेका एक सय ५० कैदीबन्दीले एकले अर्कालाई रङ्ग दलेर...

प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

१८ कात्तिक । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा बुझाएका छन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । पालिकाको अध्यक्षमा एमालेका मिङमाछिरी शेर्पा विजयी...

नबिकेपछि खेतमै कुहिन लाग्यो २५ क्विन्टल सयपत्री

झापा । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब...

पाँचथरको कुम्मायकमा गठबन्धनका लावती र खड्का विजयी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कुम्मायक गाउँपालिकाको अध्यक्षमा...

पूर्वी नाकामा निगरानी बढेपछि घट्यो मानव तस्करी

झापा । पूर्वीनाका काँकड्भिट्टामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध...