फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
सुनसरी । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ ।...
कुम्भकर्ण हिमालमा फोहर सङ्कलन
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरिएको छ ।
फक्ताङलुङ गाउँपालिका–६ का...
सङ्खुवासभामा टिपर दुर्घटना हुँदा अरुण तेस्रो परियोजनामा कार्यरत दुई मजदुरको मृत्यु, दुई घाइते
किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ...
सालको पात बेचेर खर्च जुटाउँदै महिला
सुनसरी । इटहरी उपमहानगरपालिका– ६ की चन्द्रकुमारी घिमिरे सालको पात टिप्न उदयपुरको गाईघाट पुग्छिन् । इटहरीबाट गाईघाट आउन जानै एक दिन लाग्छ...
‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’
पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले...
तेह्रथुमको लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै
तेह्रथुम । तेह्रथुम ।जिल्लाको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ।
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
संखुवासभा । संखुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ ।
विपद् प्रभावितलाई लत्ताकपडा वितरण
सुनसरी । बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा...
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक...
‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति
बनियानी (झापा) । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ...