जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ
धरान । बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु.नौ लाख ६८ हजार...
मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त
इनरुवा(सुनसरी) । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किन्छन् । त्यसलाई आवश्यकताअनुसार काट्छन्,...
तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा
इनरुवा । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरबाट आज तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ ।
सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा काठको अस्थायी पुल निर्माण
सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ। कमला नदीको पुल भत्केपछि नदी...
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किन्छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि झल्किने बताएका छन् ।
मुख्यमन्त्री...
सगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिको उद्धार
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर...
गोरुले हान्दा एक जनाको मृत्यु, अर्का एक जना घाइते
झापा । झापाको गौरादह नगरपालिका(७ जामबारीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा पालेको गोरुले हान्दा गौरादह (७ का...
मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा
इनरुवा (सुनसरी) । “लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ” अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथिला...
फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
सुनसरी । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ ।...
कुम्भकर्ण हिमालमा फोहर सङ्कलन
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरिएको छ ।
फक्ताङलुङ गाउँपालिका–६ का...