१८ घण्टा लामो प्रसूति ब्यथा लागेकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
सङ्खुवासभा। सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ चेपुवाबाट एक जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।
भोटखोला–२ चेपुवाकी गर्भवती ३५ वर्षीया जीवनकुमारी राईलाई आज...
त्रिवि पत्रकारिता विभागलाई मुद्रण यन्त्र हस्तान्तरण
मोरङ । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गरेका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३...
चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
इनरुवा । सशस्त्र प्रहरी-४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ ।
बाढीपहिरोका कारण फालेलुङका तीन सय ७७ परिवार प्रभावित
पाँचथर । गत असोज महिनामा गएको बाढीपहिरोले पाँचथरको फालेलुङ गाउँपालिकाका तीन सय ७७ घर परिवार प्रभावित भएका छन् । बाढीपहिरोका कारण प्रभावित...
ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सम्मेलनमा सहभागिता जनाएका छन् । उनी भारतको राजधानी...
नरेश श्रेष्ठ स्मृति क्रिकेटमा सुदूरपश्चिम र कर्णाली विजयी
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आ–आफ्नो खेलमा विजयी...
दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
सुनसरी । तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका...
सुनसान छन् तिहारमा गाउँघर
सोलुखुम्बु । ‘पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । ५/६ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो,’ सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका...
जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ
धरान । बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु.नौ लाख ६८ हजार...
मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त
इनरुवा(सुनसरी) । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किन्छन् । त्यसलाई आवश्यकताअनुसार काट्छन्,...